इलाम । संयुक्त राष्ट्र अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले किरात धर्मगुरु भेट दर्शन गरेका छन् । इलामको गुरु निजी आश्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेन भेट दर्शन शुक्रबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दर्शन भेट गरेका थिए । दर्शन भेटको क्रममा […]
माङसेबुङ । माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा तिजोक युवा क्लब पाँचथर सेमिफाईनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा आज शनिबार भएको खेलमा धनकुटा जिल्ला फुटबल संघ,धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै तिजोक पाँचथर सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको ८ औं मिनेटमा धनकुटाका बुद्ध चेम्जोङले १ गोल गर्दै […]
माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा आज शनिबार तिजोक युवा क्लब, पाँचथर र धनकुटा फुटबल संघको खेल पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको छ । खेलको ८ मिनेटमा धनकुटा फुटबल क्लबका क्याप्टेन जर्सी नम्बर ७ का बुद्ध चेम्जोङले १ गोल गर्दै धनकुटालाई अग्रता दिलाएका थिए । एक गोलले […]
माङसेबुङमा जारी आत्मानन्द कप फुटबल प्रतियोगितामा शनिबार आज पान्थर र धनकुटाबीच प्रतिस्पर्धा हुँदैछ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा तिजोक युवा क्लब पान्थर र धनकुटा फुटबल संघ,धनकुटाबीच अपरान्ह २ बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताए । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिता माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङले बिजयी सुरुआत गरेको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवाको अवसरमा मंसिर ८ […]







