पाँचथर। पूर्वमन्त्री स्व.पदमसुन्दर लाओतीको शालिक अनावरण गरिएको छ। सदरमुकाम फिदिम १ र ४ को संगमस्थल अस्पतालमोडमा निर्मित पूर्वमन्त्री लाओतीको शालिकलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार अनावरण गरेका थिए। शालिक अनावरण गर्दै प्रदेश प्रमुख खापुङले पाँचथर जिल्लाको बिकासको लागि ठूलो योगदान गरेर गएका स्वर्गिय लाओतीले देखाएको बाटोलाई पाँचथरेहरुले पछ्याउनुपर्ने बिचार राखेका थिए। गृह सहित विभिन्न मन्त्रालय […]
माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) ले इलाम क्षेत्र नं २ मा आगामी हुने उपनिर्वाचनमा पहिचानवादीले साझा उम्मेदवारी उठाउने जनाएका छन् । शनिबार प्रदेश न १ पुनः नामाङकन संयुक्त संघर्ष समिति महमाइको आयोजनामा माई नगरपालिकाको बिहिवारे बजारमा सम्पन्न प्रदेशको नाम कोशी खारेजी पहिचानवादी जनसभालाई सम्बोधन गर्ने क्रममा लिङ्देनले इलाम २ मा […]
माङसेबुङ । माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई कामकाजी भाषा कार्यन्वयनको लागि अघि बढाइने माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त माक्रीहाङ राईले बताएका छन् । उनले गाउँसभाले पास गरिसकेको हुनाले कार्यन्वयन गराउने दिशातर्फ अगाडि बढाएको बताए । इलामको माङ्सेबुङ ५ स्थित किरात लिम्बू भाषा सरकारी कामकाजी भाषा घोषणा भएको ऐतिहासिक दिनकोे अवसरमा आयोजित बार्षिक उत्सव कार्यक्रममा मन्तव्य राख्ने क्रममा […]
माङसेबुङ । आत्मानन्द कप फुटबल प्रतियोगिताको उद्घाटन खेल सुरु भएको छ। माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द रंगशालामा शुक्रबार माङसेबुङ गाउँपालिका खेलकुद समिति,इलाम र बि.वाई.सी भुटानबीच भएको उद्घाटन खेलमा १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ बिजयी भएको हो । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन […]







