माङसेबुङ । माङसेबुङ इक्ला संस्करण ३ गायन प्रतियोगिताका लागि गत पुस १ बाट डिजिटल अडिसन धमाधम हुँदै छ । गायन प्रतिभा भएर पनि मञ्चको पर्खाइमा रहेका प्रतिभाहरुको लागि गत पुस १ बाट पुस २५ गतेसम्म डिजिटल अडिसन हुने आयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष लेखनाथ चेम्जोङले जानकारी शनिबार माङसेबुङमा पत्रकार सम्मेलनको आयोजना गरि […]
माङसेबुङ । सगरमाथा आरोही शुसिल सेर्मा लिम्बूको शव्द गायक तथा संगीतकार एकान्त आङदेम्बेको मर्मस्पर्शी गित ‘पाप्मै मेन्सुक्पेन’ सार्वजनिक गरिएको छ । सँगै पढे सँगै खेल पनि तिम्रो यादले कति सताउँदा पनि कुरा हुनै सकेन, बोल्नै सकिन थाहै नपाई नबोलीनै माया बसेछ भन्ने भावहरु समावेश गरिएको मर्मस्पर्शी गित ‘पाप्मै मेन्सुक्पेन’ को भिडियो शुसिल सेर्मा अफिसियल युट्यूव […]
माङसेबुङ । गायिका थोक्फेला लिङदेन र गायक इन्द्रशुसिल लिम्बूको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘शिरबन्दी च्याटै’ सार्वजनिक गरिएको छ । मनकुमार लिम्बूको शव्द संकलन तथा इन्द्र शुसिल लिम्बूको लय संकलन रहेको पुर्वेली गित ‘शिरबन्दी च्याटै’ को म्युजिक भिडियो गायिका थोक्फेला लिङदेन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । चासोक तङनामको अवसर पारेर सार्वजनिक गरिएको भिडियोमा […]