किरात धर्म र संस्कृति किरात धर्मदर्शन तागेरा निङवाभूमाङको उत्पत्तिबाट शुरु हुन्छ। यसका साथै विश्व ब्रह्माण्ड चराचर जगतको व्याख्या विश्लेषण मुन्धुमले गर्छ। मुन्धुम आत्मसात् गर्ने किरात धर्मदर्शन साक्षात, अनन्त, अथाह, अखण्ड छ। जहाँ ज्ञानै ज्ञानको खानी छ। अनन्त दर्शन किरात धर्ममा पाइन्छ। किरात धर्म, कर्म, संस्कार, संस्कृति, साहित्यको पनि तागेरा निङवाभूमाङको उत्पत्तिसँगै उत्थान भएको विश्वास गरिन्छ। […]

माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्रीहरुलाई  बुधबार काकरभिट्टामा भव्य स्वागत गरिएको छ  । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ दिनमा आज बिहान काकरभिट्टा नाका भएर नेपाल प्रवेश गरेको छ ।  उनीहरुको स्वागत सम्मानको लागि झापाको धुलाबारी , काकरभिट्टा लगायत क्षेत्रको किरात धर्मावलम्बीले सेमी बालेर पदयात्रीलाई खदा […]

माङसेबुङ । विश्व शान्तिको कामना गर्दै भारतको आसामबाट माङसेबुङ धार्मिक पदयात्रामा निस्किएका पदयात्री भोलि बुधबार  काकरभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने भएको छ । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको उनिहरु ३२ औ  दिनमा भोली काकरभिट्टा नाका भएर नेपाल प्रवेश गर्दैछन् ।  उनीहरुको स्वागत सम्मानको लागि काकरभिट्टा प्रवेशद्वार गेटमा भोली बुधबार बिहान ८ बजे स्वागत गरीने […]

श्रदालु भक्तप्रेमी, धर्मिक मञ्चमा उपस्थित उपप्रधानमन्त्री अमिक शेरचनज्यू, सुरक्षाकर्मी मित्रहरु, पत्रकार बन्धुहरु र नालीफूङवा मित्रहरु। आज नालीफूङवा पान्जुम्भोका दोस्रो ऐतिहासिक सम्मेलन सम्पन्न हुन गइरहेको छ। नालीफूङवा पान्जुम्भो किरात धर्मका युवाहरुको संगठन हो। मैले नालीफूङवाहरुलाई शान्तिको पक्षमा, धर्म, संस्कार, संस्कृतिको पक्षमा लाग्न सम्झाउँदै आएको छु। भोलि यो धर्म, भाषा, लिपि, संंस्कृति थाम्ने, प्रचारप्रसार र विकास गर्ने […]

  ओत् तागेरा निङवाभूमाङे सेवारो उपस्थित विद्वान मित्र, पत्रकार बन्धु, प्रशासननिक क्षेत्रका प्रतिनिधि र यहाँ पाल्नुभएका तमाम गाउँगाउँका भक्तप्रेमी मित्रहरु। आज यस गोपेटार माङहिम उद्घाटन गर्ने अवसर तपाईहरुले दिनुभएकोमा मलाई ज्यादै खुशी लागेको छ। यस विकट ठाउँमा यतिका भक्तजन भेला हुनु ठूलो कुरा हो। मित्रहरुमा म के भन्छु भने जहाँ पाप फैलन्छ, त्यहाँ धर्मले जन्म […]

अमेरिका । लिम्बू समुदायको महान चाड चासोक तङ्नाम अमेरिकामा भव्य कार्यक्रम सहित मनाउने तयारी गरिएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा आगामी डिसेम्बर २३ मा विविध कार्यक्रम गरि चासोक तङ्नामा ५०८३ (२०८०) मनाउन लागिएको हो । कार्यक्रमलाई सफल बनाउन चुम्लुङले सम्पूर्ण अमेरिकामा रहेका लिम्बू समुदायमा आह्वान गरेको छ । कार्यक्रम डिसेम्बर २३ मा युनाइटेड […]

माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ स्थित  सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रम माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ […]

किरात लिपि सिकौ  

ᤔᤠᤱᤛᤣᤒᤢᤱ: ᤁᤡᤖᤠᤋ᤻ ᤛᤠᤶᤕᤠᤣᤌᤠᤁᤢ ᤔᤢᤜᤡᤅ᤻ᤃᤢᤶ ᤀᤱᤛᤡᤔᤠᤱ ᤗᤡᤱᤍᤧᤴ ᤀᤠᤳᤔᤠᤏᤴᤍ ᤛᤣᤀᤡᤱᤖᤧ ᥍᥆ ᤛᤡᤃᤣᤁ᤻ᤐᤠ ᤏᤠᤣ-ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶ ᤌᤡᤶᤒᤣ᤹ᤀᤡᤴ ᤔᤡᤴ ᤁᤡᤡᤖᤠᤋᤡᤖᤧ ᤛᤢᤏᤠᤜᤴ ᤆᤠᤣᤃᤢ ॥ ᤛᤠᤰᤌᤡᤶ, ᤋᤠᤰᤁᤖ ᤏᤢ ᤕᤢᤰᤑᤠᤣᤛᤠ ᤑᤧᤔᤠᤜᤠᤱᤜᤡᤶᤒᤠ ᤋᤢᤶᤔᤠᤩᤱ ᤛᤢᤍᤏ ᤁᤡᤖᤠᤋᤡᤖᤧ ᤔᤠᤱᤛᤣᤒᤢᤱ ᤛᤠᤶᤕᤠᤣ ᤌᤠᤁᤢᤖᤧ ᤛᤠᤘᤠᤏ᤻ ᤋᤱᤏᤠᤶᤔᤠᤣ ᤐᤣᤀᤠᤱ, ᤏᤣᤐᤠᤗ ᤗᤠᤈᤣ᤹ᤀᤡᤴ ᤛᤠᤶᤕᤠᤣᤒᤠ ᤛᤠᤰᤌᤡᤶ ᤏᤢ ᤕᤠᤱᤄᤴᤖᤧ ᤁᤠᤵᤋᤢᤒᤠ ᤋᤧᤴ ᤕᤖᤡᤰ ᤏᤧᤛᤠᤱ ᤁᤢᤈᤠᤣᤁ᤻ ᤔᤧᤴᤃᤧᤳᤋᤣ ᤘᤠᤒᤠ ॥ ᤁᤴ ᤕᤠᤔ᤻ᤒᤰᤂᤠ᤹ᤀᤠᤣ ᤀᤠᤸᤗ ᤋᤱᤍᤱᤒᤠ ᤕᤢᤰᤑᤠᤣᤖᤧ ᤌᤠᤣᤒᤠᤣ ᤆᤠᤣᤃᤢᤖ ᤋᤣ᤹ᤖᤢᤒᤠ ᤌᤡᤶᤒᤣ᤹ᤘᤠᤒᤠ […]

माङसेबुङ । विश्व शान्ति मानव एकताको कामना गर्दै भारतको आसामबाट  माङसेबुङसम्म धार्मिक पदयात्रा सुरु गरेको २० औ  दिनमा बिहीबार ककराझा जयपुरसम्म आइपुगेको  छ । आसामको लाखिमपुर जिल्लाबाट मंसिर २ गते शनिबारबाट सुरु गरिएको धार्मिक पदयात्रामा सुमन राई , पन्चबहादुर राई र राज लिम्बु, अमित कुमार लिम्बू रहेका छन् । आसामको लाखिमपुरबाट धार्मिक पदयात्रामा निस्किएको बिसौ […]