२ सय ४५ परिक्षार्थीले लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड द्वारा संचालित लिम्बू भाषा कक्षा ११ र १२ को परीक्षा लेखेका छन् । बोर्डले शैक्षिक सत्र २०८० को कक्षा–१२ को परीक्षा शुक्रबार र कक्षा–११ को परिक्षा शनिबार संचालन गरेको परिक्षामा २ सय ४५ जनाले परीक्षा लेखेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डका परिक्षा नियन्त्रक अमिता […]

मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर -१ पाटी गाउँ अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पन्ध्र दिनकी सुत्केरी महिला गरिमा लिम्बूले लिम्बू भाषा कक्षा ११ को परीक्षा दिएकी छन् । लिम्बू भाषा माध्यमिक शिक्षा परिषद बोर्डले जारी गरेको परिक्षा तालिका अनुसार आज शनिबार धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ का गरिमा लिम्बूले मोरङको पाटीस्थित सरस्वती माबि परिक्षा केन्द्रबाट […]

लिम्बू भाषा माध्यमिक शिक्षा बोर्डले जारी गरेको कक्षा ११ र १२ परीक्षा तालिका अनुसार आज शुक्रबार कक्षा १२ को परीक्षा सम्पन्न भएको छ । भोलि शनिबार कक्षा ११ को परीक्षा हुने जनाइएको छ । इलामको माङसेबुङ ५ अवस्थित श्री सरस्वती माध्यमिक बिधालयमा कक्षा १२ को परिक्षा सफलतापुर्वक सम्पन्न भएको हो । परीक्षामा पूर्वका विभिन्न जिल्लाबाट […]

पाँचथरको फालेलुङ गाउँपालिका-७ पापुन्देनमा १६ औं राष्ट्रिय विभूति  महागुरु फाल्गुनन्द लिङ्देनको शालिक बन्ने भएको छ। आङबोहरुको मुन्धुमिक ऐतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय बिभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शासिक निर्माण गर्ने भएको हो। शालिक १२ लाखको लगानीमा […]

माङसेबुङ : जिल्ला खेलकुद विकास समिति इलामले माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलाई सम्मान गरेका छन्  । शनिबार इलामको माङसेबुङ गाउँपालिका-२ डोलटार खेलमैदानमा सुरु भएको १४ औं संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनको अवसरमा गाउँपालिका अध्यक्ष राई सम्मान गरेको हो । उनलाई  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालनको लागि  गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरेर सहयोग गरेको भन्दै राईलाई […]

फागुन २, माङसेबुङ । धार्मिक पर्यटकिय स्थल इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारत र कन्काई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुदैछ । आज(बुधबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने उपाधि भिडन्तमा मानेभञ्ज्याङले कन्काईको सामना गर्ने भएको हो । आज हुने फाइनल खेल दिउँसो […]

माघ २८, माङसेबुङ ।  माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा मानेभञ्ज्याङ फुटबल क्लब प्रवेश गरेको छ । आज(आइतबार) माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै मानेभञ्ज्याङ उपाधि नजिक पुगेको हो । मानेभञ्ज्याङको जितमा पेमा याङछेन डुक्पा र कुसुम क्षेत्रीले एक एक गोल […]

माघ २८, माङसेबुङ ।  माङसेबुङमा जारि पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(आइतबार) माङसेबुङ गाउँपालिका इलामले साविक बिजेता मानेभञ्ज्याङ फुटबल क्लव दार्जिलिङ भारतको सामना गर्दैछ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा हुने पहिलो सेमिफाईनल खेलमा माङसेबुङले साविक बिजेता दार्जिलिङ भारतसँग फाइनलमा स्थान बनाउनका लागि प्रतिस्पर्धा गर्न लागेको हो । आज हुने खेल दिउँसो ३ बजे […]

माङसेबुङ । इलामको माङसेबुङमा जारि १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगितामा आज(शुक्रबार) मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र नवोबुद्ध युवा क्लब सप्तरीबीच प्रतिप्षर्धा हुदैछ । माङसेबुङ ५, स्थित प्रस्तावित आत्मानन्द रंगशालामा मानेभञ्ज्याङ र नवोबुद्ध सप्तरी बीचको खेल दिउँसो ३ बजे सुरु हुने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताएकी छन् । […]

माङसेबुङ । भोलि बुधबारदेखि प्रारम्भ हुने १४ औं पवित्रहाङमा कप महिला खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द खेल मैदानमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६८ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा महान समारोहको अवसरमा सञ्चालन हुने १४ औं संस्करण पवित्रहाङमा कप महिला फुटबल प्रतियोगिताको तयारी […]