इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४७ करोड ०७ लाख ४३ हजार रुपैयाँ रकम विनियोजन गरेको छ । सोमबार गाउँपालिका गाउँसभाको १५औं अधिवेशनले बजेट पारित गरेको हाे । गाउँसभाले आ.व. ०८१/०८२ का बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपाध्यक्ष बिनोदकुमार नेम्बाङले प्रस्तुत गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पारित भएकाे […]
आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । यस्तो छ बजेटको पूर्णपाठ
माङ्सेबुङ । माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार माङसेबुङ ५ स्थित सामुदायिक भवनमा सहकारी संस्थाले सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै सहकारीको साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रम माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङको प्रमुख आतिथयमा भएको साधारणसभाले संस्थाको अध्यक्ष सहित विभिन्न प्रस्तुत प्रतिवेदन पारीत गरेको छ […]