तेस्रो धनमायाँ स्मृति कपको उपाधि पथरीलाई

माङसेबुङ । धनमायाँ राना साम्पाङ तेस्रो स्मृति कप पथरी शनिश्चरे महिला फुटबल क्लबले जितेको छ । माङसेबुङ ५, अवस्थित आत्मानन्द रंगशालामा आज सम्पन्न फाइनलमा पथरीले महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले खेल जितेको हो । महमाईतर्फबाट केही […]

२८ आश्विन २०८२, मंगलवार १९:२४

पवित्रहाङमा गोल्डकप : टाईब्रेकरमा दमकलाई हराउँदै इलाम फाइनलमा

माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो । […]

३० माघ २०८१, बुधबार १९:४६

कनकाई झापा पवित्रहाङमा गोल्डकपको फाइनलमा

माङसेबुङ ।  १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिका झापा फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(मंगलबार) भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङमाथि १–० को कठिन जित निकाल्दै कनकाई झापा उपाधि नजिक पुगेको हो । कनकाईको जितमा खेलको प्लेयर अफ द म्याच समेत […]

३० माघ २०८१, बुधबार ०८:२०