माङसेबुङ ५ स्थित सरस्वती माध्यमिक विधालयलाई दुई दर्जनबढी पुस्तकहरु प्रदान

माङसेबुङ । हङकङ निवासी लेखक, साहित्यकार तथा समाजसेवी नरजित राईले माङसेबुङ ५ स्थित श्री सरस्वती माविको पुस्ताकालयलाई दुई दर्जनबढि पुस्तकहरु प्रदान गर्नुभएको छ । आइतबार सो पुस्तकहरु नीलम लिम्बुमार्फत विधालयलाई प्रदान गरिएको थियो । विद्यालयलाई नेपाली, अंग्रेजी शब्दकोष, लेखक राईद्धारा लिखित पुस्तकहरु र अन्य दुई दर्जनबढी पुस्तक प्राप्त भएसगै पुस्तकहरुले  विद्यालयको पुस्तकालयलाई थप समृद्ध बन्न […]

५ कार्तिक २०८१, सोमबार ०९:४१

एसईईमा माङसेबुङ गाउँपालिकामा १०.९० प्रतिशत उतिर्ण, २ बिधालयको नतिजा शून्य

२०८० को एस इ ई परिक्षामा माङसेबुङ गाउँपालिका अन्तर्गतको  बिधालयबाट परिक्षा दिनेमा जम्मा १०.९० प्रतिशत विद्यार्थी पास भएको छ । गत बुधबार माङसेबुङ गाउँपालिका गाउँकार्यापालिकाको शिक्षा शाखाले गाउँपालिका अन्तर्गतको बिधालयहरुबाट २०८० को एस इ इ परिक्षामा २ सय २० जना बिद्यार्थीले परिक्षा लेखेकोमा २४ जना परिक्षार्थी मात्रै उतिर्ण भएको नतिजा  सार्वजनिक गर्दै  जानकारी गराएको हो […]

२२ असार २०८१, शुक्रबार १७:४५

एसईई परीक्षामा २ लाख ४२ बढी भए फेल, १ लाख १५ हजार ८३४ ले दिन पाउने छन् मौका परीक्षा

एसईई परीक्षामा दुई विषयमा फेल (नन् ग्रेडेड) भएका विद्यार्थीका लागि आउँदो साउन १८ र १९ गते मौका परीक्षा तोकिएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गर्ने जनाएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ननग्रेड ल्याउनेमध्ये दुई […]

१५ असार २०८१, शुक्रबार २०:१५